Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

कर्णाली करिडोरको खच्च सडक सञ्चालनमा

कर्णाली करिडोरको खच्च सडक सञ्चालनमा

हुम्ला : दुई दिनदेखि अवरुद्ध भएको कर्णाली करिडोरअन्तर्गत हुम्लाको खच्च सडक सञ्चालनमा आएको छ ।

सर्केगाड गाउँपालिका-१ स्थित खच्चमा पहिरो खस्दा सडक अवरूद्व भएको यो । पहिरोले अवरुद्ध बनेको सडक २ दिनपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताए ।

पहिरो पन्छाएर आइतबारदेखि अवरुद्ध सडक खुलाइएको उनले बताए । सडक अवरुद्ध भएसँगै नेपालगन्ज, सुर्खेत, हुम्ला, नेपालगञ्ज आउजाउका लागि गाडी सञ्चालन हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट