Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

बझाङ : जयपृथ्वी राजमार्गमा यातायातका साधन पुनः सञ्चालनमा ल्याइएको छ । पहिरो पन्छाएर बाटो खुलाइएको हो ।शुक्रबार बिहान करिब साढे ५ बजे बझाङको छबिसपाथीभेरा गाउँपालिका–१, बालुवाटार र जयपृथ्वी नगरपालिका–७, माल्लाभीरस्थित सडकमा पहिरो खसेको थियो ।

सडकमाथिबाट पहिरो  खस्दा राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबारै  बिहान करिब ९ बजदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij