सुनसरी : सुनसरी जिल्लाको कोशी कटान क्षेत्रमा यतिखेर माछा मार्नेहरुको भीड लाग्ने गरेको छ। बाँधबाट सिपेज भएर गएको पानीमा माझीहरुले घेरेर माछा मार्ने गर्छन ।