Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

काठमाडौँ महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि आवेदन माग

काठमाडौँ महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि आवेदन माग

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन माग गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले बुधबार एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२–०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो।सूचना अनुसार, इच्छुक विद्यार्थीहरूले आजैदेखि अनलाइन आवेदन फाराम भर्न सक्नेछन् । आवेदन दिने अन्तिम मिति असार २७ गतेसम्मको लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij