Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

बाघको आक्रमणबाट ६ वटा बाख्रा मरे

बाघको आक्रमणबाट ६ वटा बाख्रा मरे

अछाम : अछामको साँफेबगरमा बाघको आक्रमणबाट ६ वटा बाख्रा मरेका छन् ।

आइतबार राति साँफेबगर नगरपालिका वडा नं. १० स्थित राम बहादुर बोगटीको ६ वटा बाख्रा बाघको आक्रमणबाट मरेका हुन । यसमध्ये ४ वटा बाख्रा मारेको अवस्थामा फेला थिए भने २ वटा बाख्रा बाघले नै लगेर गएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij