मोरङ : मोरङको विराटनगर महानरपालिका-१८ स्थित करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । सोही स्थानका विजय यादवको १७ वर्षीय छोरा अमित यादव छन् । शनिबार बिहान करिब साढे १ बजे विवाहमा डिजे बजाई नाच्ने क्रममा अचानक डिजेकोको तारबाट करेन्ट लागि यादव घाइते भएका थिए ।
उनलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको थियो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij