Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द

एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द

काठमाडौँ : यस वर्षको एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको बताए ।

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij