नुवाकोट : अविरल वर्षापछि आएको बाढीले नुवाकोटको ककनीमा एक महिलालाई बगाएको छ । उनको खोजी कार्य जारी सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । बाढीले तीनवटा गोठ बगाउँदा घाइते भएका एक जनाको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij