Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी मिश्रलाई

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी मिश्रलाई

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले कायममुकायम (कामु) गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बमबहादुर मिश्रलाई दिएका छन् । गभर्नर पौडेल मंगलबार स्वीजरल्यान्ड प्रस्थान गरेकाले स्वदेश फिर्ता नहुन्जेलसम्म मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएका हुन् ।

सिनियर डेपुटी गभर्नर डा.निलम ढुङ्गाना तिम्सिना बङ्गलादेश भ्रमणमा रहेकी छन् । गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij