Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

पूर्णरुपमा अवरुद्ध तीन वटा राजमार्ग (सूचीसहित)

पूर्णरुपमा अवरुद्ध तीन वटा राजमार्ग (सूचीसहित)

काठमाडौँ : विभिन्न तीन वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।

 नेपाल प्रहरीका अनुसार डोल्पामा भेरी करिडोर, गुल्मीमा कालीगण्डकी करिडोर र रुकुम पश्चिममा जाजरकोट–डोल्पा–भेरी करिडोर खण्ड अन्तरगतका राजमार्ग अवरुद्ध भएका हुन् ।

अन्य ८ राजमार्ग भने एकतर्फी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij