Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ : नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो।

जसअनुसार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने आइतबारको तुलनामा रु १० बजेको छ । महासंघका अनुसार आइतबार चाँदी तोलामा २ हजार १६० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij