Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुनचाँदी बजार : सुनको मुल्यमा वृद्धि भएसँगै चाँदीको मुल्य घट्यो

सुनचाँदी बजार : सुनको मुल्यमा वृद्धि भएसँगै चाँदीको मुल्य घट्यो

काठमाडौं : विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा ५०० रुपैंयाले बढेको छ भने, चाँदी १० रुपैंयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९५ हजार २०० तथा सोही परिमाणको चाँदीको मोल दुई हजार १६० निर्धारण भएको छ । शुक्रबार प्रतितोला सुन एक लाख ९४ हजार ७०० र चाँदी दुई हजार १५० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३ सय ६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij