Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

चितवन : प्रहरीले चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस ठोक्किएर मृत्यु भएका र घाइतेहरूको विवरण सार्वजनिक गरेको छ ।

शनिबार बिहान जिल्लाको राप्ति नगरपालिकास्थित भन्डारामा धनगढीबाट काँकडभित्तातर्फ जाँदै गरेको प्र.१–००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र.३–००१ ज २९९ नम्बरको माइक्रो बस एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको थियो ।

सो दुर्घटनामा २४ जना यात्रु घाइते भएका थिए ।

यस्तो छ मृतक तथा घाइतेहरूको विवरण

भरतपुर सरकारी अस्पतालमा मृत्यु भएका–

१.मकवानपुर हटिया ३ बस्ने वर्ष ५५ का सोमप्रसाद रुपाखेती

२.मकवानपुर हेटौँडा ५ बस्ने वर्ष ५३ की मैयाकुमारी न्यौपाने पहाडी

३.हाल नाम थर वतन नखुलेको अनुमानित वर्ष १८–१९ की महिला

४. हाल नाम थर वतन नखुलेकी अनुमानित वर्ष २४–२५ की महिला

५.हाल नाम थर वतन नखुलेको अनुमानित वर्ष २२–२३ का पुरुष

पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएका–

१. नाम थर वतन नखुलेकी अनुमानित वर्ष ३०–३५ की गर्भवती महिला

२.हाल नाम थर वतन नखुलेको अनुमानित वर्ष ३५–४० को पुरुष ।

एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेका घाइतेहरू

१. मकवानपुर हेटौँडा उमनपा १३ बस्ने वर्ष १६ का सक्षम थापा

२. मकवानपुर हेटौँडा उमनपा १२ बस्ने वर्ष ३२ का सिंहवीर घलान

३. मकवानपुर हेटौँडा उमनपा ४ बस्ने वर्ष ३१ का विष्णु लम्साल

४. मकवानपुर हेटौँडा उमनपा ८ बस्ने वर्ष ३४ की गंगा घलान (गम्भीर)

पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेका घाइतेहरू

१‌. झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल (नाकमा चोट)

२. झापा गौरा दह नपा ९ बस्ने बस्ने वर्ष अं ६७ की उमा बराल

३. कञ्चनपुर बेलौरी नपा ४ बस्ने वर्ष ४८ का वीरबहादुर जैसी

४. रुकुम पश्चिम आठबिस्कोट नपा ९ बस्ने वर्ष ३० का सन्देश ओली

चितवन मेडिकल कलेज भरतपुरमा रहेका घाइतेहरू

१. अछामको साफे बगर नपा १० बस्ने वर्ष ३२ को अर्जुनबहादुर राउत

२. कैलालीको लम्किचुवा नपा ८ बस्ने ४५ वर्षीय जम बुढा

३. कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने वर्ष ७० कि चन्द्रकुमारी थापा

४. झापा गौरादह नगरपालिका ६ बस्ने वर्ष ७० कि टिका न्यौपाने

५. कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने वर्ष ६९ का जमबहादुर थापा

६. कैलाली गोरीगगा नपा ११ बस्ने वर्ष ३२ का सुरेश बोगटी

७. कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने वर्ष ३७ का लोकेन्द्र बुढा

८. कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने वर्ष ४८ का बलसिंह बुढा

९. रौतहट चपुर नगरपालिका ७ बस्ने वर्ष ४५ को वुलटन साह कानु

१०. मकवानपुर बकैया गापा ४ बस्ने वर्ष २६ कि अनिसा घिमिरे

११. कालिकोट पलाता गापा ४ बस्ने वर्ष ५३ का रत्न बुढा

१२. झापा दमक नगरपालिका ८ बस्ने वर्ष ८३ की लक्षीमा पौडेल

१३. झापा मेची नपा १५ बस्ने वर्ष २३ का प्रवेश सौरेन

१४. सप्तरी राजविराज नगरपालिका ५ बस्ने वर्ष ५६ का श्रीचन्द्र राय

१५. कैलाली गोदावरी नपा ४ बस्ने वर्ष ३४ का महेश चौधरी

१६. मोरङको बेलबारी नगरपालिका ७ बस्ने वर्ष २७ का सुमन चौधरी

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij