काठमाडौं : तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेस रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आर्थिक सहयोग गरेको छ ।
तेस्रो स्थापना दिवसको अवसरमा चैत १५ गते तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकका परिवारलाई रास्वपाले तीन लाख रुपैयाँ सहयोग गरेको हो ।
रास्वपाले आगामी दिनमा पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन माग गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij