Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले शनीबारका लागि विदेशी मुद्राको आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेकाे छ। राष्ट्र बैङ्कका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा रहको छ । त्यस्तै आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 138.24 138.84
EUR  (European Euro) 1 159.20 159.89
GBP  (UK Pound Sterling) 1 186.51 187.32
CHF  (Swiss Franc) 1 169.07 169.80
AUD  (Australian Dollar) 1 89.64 90.03
CAD  (Canadian Dollar) 1 100.86 101.30
SGD  (Singapore Dollar) 1 107.58 108.05
JPY  (Japanese Yen) 10 9.50 9.54
CNY  (Chinese Yuan) 1 19.25 19.34
SAR  (Saudi Arabian Riyal) 1 36.84 37.00
QAR  (Qatari Riyal) 1 37.92 38.09
THB  (Thai Baht) 1 4.22 4.24
AED  (UAE Dirham) 1 37.64 37.81
MYR  (Malaysian Ringgit) 1 32.51 32.65
KRW  (South Korean Won) 100 10.10 10.15
SEK  (Swedish Kroner) 1 14.32 14.38
DKK  (Danish Kroner) 1 21.34 21.43
HKD  (Hong Kong Dollar) 1 17.61 17.69
KWD  (Kuwaity Dinar) 1 451.40 453.36
BHD  (Bahrain Dinar) 1 366.54 368.13
OMR  (Omani Rial) 1 359.04 360.60

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij