Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध

काठमाडौँ : मुग्लिङ–नारायणगढ सड्क खण्डमा सुख्खा पहिरो खसेपछि दुईतर्फी सड्क अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा पहिरो खसेर दुईतर्फी सड्क अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताए ।

स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij