काठमाडौँ : नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा सोमबार पनि छापावाल सुनको कारोबार भएको छ ।
जसअनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदी तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij