Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ वृद्धि भएको हो ।

जसअनुसार बुधबार  छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार  छापावाल सुनको मूल्य  तोलामा १ लाख ९० हजार रुपैयाँ  कायम भएको थियो । यसैबिच बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij