Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुन र चाँदीको मूल्य वृद्धि

सुन र चाँदीको मूल्य वृद्धि

काठमाडौँ : नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० र चाँदीको १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij