काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज (सोमबार) सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij