Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

जितुको ‘ज्वाइँ साब’ ओटीटीमा

जितुको ‘ज्वाइँ साब’ ओटीटीमा

काठमाडौँ : जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ ओटीटी प्लेटफर्म एमएसएममा रिलिज भएका छ । दर्शकको माग अनुसार फिल्म ओटीटीमा रिलिज गरिएको निर्माण युनिटले जनाएको छ ।

वसन्त निरौलाको निर्देशन रहेको फिल्ममा जीतुको अलवा नीति शाहको पनि मुख्य भूमिका छ । गत दसैँमा हलमा रिलिज भएको फिल्मलाई दर्शकले ओटीटीमा पनि मन पराउने विश्वास गरिएको छ ।

कमेडी जनराको फिल्मले एक युवतीका लागि युवक छान्नका गरिएको प्रतिस्पर्धाको कथा भन्छ । एमएसएम एपमा केही दिन अघि ‘छक्का पन्जा ५’ पनि रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij