Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

शिक्षक महासङ्घका अध्यक्ष भन्छन्-राज्यले दिदैन,आन्दोलन बलियो गराऔँ

शिक्षक महासङ्घका अध्यक्ष भन्छन्-राज्यले दिदैन,आन्दोलन बलियो गराऔँ

काठमाडौँ :  नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई आग्रह गरेका छन् । गएराति सरकारसँग भएको वार्तामा कुनै सहमति नजुटेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

,आन्दोलन जारी छ । आज पनि ठिक ११स्०० बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन , आन्दोलन बिना केही पाईदैन । त्यसैले आन्दोलन बलियो गराऔँ- उनले भनेका छन् ।

गएराति शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चले पनि कुनै निष्कर्षमा पुग्न नसकिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij