काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा १०० रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको जानकारी गराएको हो ।
यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार रुपैयाँ कायम थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij