Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तयारी तीव्र (तस्बिरहरु)

रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तयारी तीव्र (तस्बिरहरु)

काठमाडौँ : रातो मच्छिन्द्रनाथ जात्राको तयारी अन्तर्गत पानेजूहरू अहिले तबहाल मच्छिन्द्रनाथ मन्दिरमा रातो मच्छिन्द्रनाथ जात्रा रथारोहणका लागि देवताको मूर्ति तयारी गरिरहेका छन्।

वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको यो जात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण चाड हो ।

रातो मच्छिन्द्रनाथ जात्रा वैशाख १५ गतेबाट सुरु भई करिब एक महिनासम्म विभिन्न टोल हुँदै सम्पन्न हुन्छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी 

Rato machindranath_Nepal photo library 1Rato machindranath_Nepal photo library 2Rato machindranath_Nepal photo library 3Rato machindranath_Nepal photo library 4Rato machindranath_Nepal photo library 5Rato machindranath_Nepal photo library 6Rato machindranath_Nepal photo library 7Rato machindranath_Nepal photo library 8Rato machindranath_Nepal photo library 9

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij