Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन

कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन

काठमाडौँ :  नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ ।  गएराति ११ बजे उनको निधन भएको नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले जानकारी दिए।

उनको पार्थिव शरीरलाई अहिले उनको निवासमा राखिएको छ । उनी लामो समयदेखि बिरामी थिए। स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उनी पार्टी गतिविधिमा थिएनन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij