Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं : सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ ।शुक्रबार बिहान ११ः५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो गोरखा भूकम्पको चार म्याग्निच्युडमाथिको ६०३औँ परकम्प हो ।०७२ वैशाख १२ गते बिहान ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पको शुक्रबार १० वर्ष पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij