Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

सरकारले राख्यो ६ निर्माण कम्पनी कालोसूचीमा [विवरणसहित]

सरकारले राख्यो ६ निर्माण कम्पनी कालोसूचीमा [विवरणसहित]

काठमाडौं : सरकारले ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ६ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको बताइएको छ । ती निर्माण कम्पनीलाई एक वर्षसम्म कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूची :

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij