Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, चितवन शाखाको जिल्ला अधिवेशन सम्पन्न

मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, चितवन शाखाको जिल्ला अधिवेशन सम्पन्न

चितवन : मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, चितवन शाखाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । मंगलबार ठाकुर सिङ आले मगरको अध्यक्षतामा ३५ सदस्य रहने गरि अधिवेशन सम्पन्न भएको हो ।

त्यस्तै उपाध्यक्षमा धना थापा मगर, सचीवमा गोपाल रखाल मगर, कोषाध्यक्षमा शोभा थापा मगर, सह-सचिवमा ललिता बुढा मगर निर्वाचित भएका छन। अन्य ३१ कार्यकारी सदस्य निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij