Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

चालु खर्च ५८ प्रतिशत हुँदा पुँजीगत खर्च २८ प्रतिशत मात्रै

चालु खर्च ५८ प्रतिशत हुँदा पुँजीगत खर्च २८ प्रतिशत मात्रै

काठमाडौँ : सरकारले हालसम्म ५२ प्रतिशत बजेट खर्च गरेको छ । बिहीबार राष्ट्रियसभा अन्तर्गको विकास आर्थिक मामिला तथा सुशासन समितिमा भएको छलफलमा अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले उक्त जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को कुल १८ खर्ब ६० अर्ब ६० करोड ३० लाख ३० हजार रहेकोमा करिब ९ महिनाको अवधिमा ९ खर्ब ७७ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबर बजेट खर्च भएको छ ।

‘हालसम्म चालु वर्षको कुल बजेटको ५२.५७ प्रतिशत खर्च भएको छ ,’ उनले भने,’ उनले भने, ‘यसमध्ये, चालु खर्च तर्फ ६ खर्ब ६५ अर्ब ६३ करोड ५२ लाख अर्थात् ५८.६३ प्रतिशत भएको छ । र पुँजीगत खर्च ९८ अर्ब ८५ करोड ३० लाख२८.०३ प्रतिशत खर्च भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij