Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नारायणी नदीमा डुबेर बेपत्ता ९ बर्षका बालकको शव भेटियो

नारायणी नदीमा डुबेर बेपत्ता ९ बर्षका बालकको शव भेटियो

गैँडाकोट : गैँडाकोटको बृटिसक्याम नजिकै नारायणी नदीमा डुबेर बेपत्ता भएका ९ वर्षका स्वप्नील सेर्पुजाको शव भेटिएको छ । शसस्त्र प्रहरीको गोताखोर टोलिले उनको शव भेटाएको हो । नदीमै बेपत्ता भएकी उनकी दिदी दिक्षा सेपुर्जाको खोजीकार्य चलिरेहको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट