Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोलको यथावत्

घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोलको यथावत्

काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

यसैगरी, हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले मूल्य घटाइएको छ ।यस्तै पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij