Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

'कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउन हुँदैनथ्यो'

'कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउन हुँदैनथ्यो'

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णय चौतर्फी आलोचित भइरहेको छ । राजनीतिक दलका नेतादेखि कलाकारसम्मले सरकारको यस निर्णयको विरोध गरिरहेका छन् ।

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले पनि यस विषयमा सरकारको आलोचना गरेका छन् । उज्यालोको नायक मानिएका घिसिङलाई हटाएर सरकारले ठिक नगरेको उनको भनाइ छ । उनले भनेका छन्– 'कुलमान नेपाली कुलकै उज्यालो हुन ।अन्धकार बनाउन हुँदैन थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट