Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

रोटरी सम्मेलन चैत ८ देखि

रोटरी सम्मेलन चैत ८ देखि

काठमाडौँ : विश्वका अधिकांश देशमा सञ्जाल भएको सामाजिक संस्था रोटरीको नेपाल–भूटान डिस्ट्रिक सम्मेलन आगामी शुक्रबारदेखि ललितपुरमा आयोजना हुने भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालका १५७ र भूटानका एक गरी १५८ क्लबका एक हजार ५०० सदस्य सहभागी हुने रोटरीको डिस्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।रोटरीले पोलियो उन्मूलन स्वास्थ्यसम्बन्धी परियोजना, स्वच्छ खानेपानी र वातावरण, शिक्षालगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट