Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

नवनियुक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान

नवनियुक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।

गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट