Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

तनहुँको ऋषिङ प्रहरी चौकीमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार मृत फेला

तनहुँको ऋषिङ प्रहरी चौकीमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार मृत फेला

तनहुँ : तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन्।रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

विक लामो  समयदेखि मानिसक रूपमा बिरामी  रहेको जिल्ला प्रहरी कार्यालय  तनहुँले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट