Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

काठमाडौँका चोक-चोकमा चेकजाँचलाई कडाइ गर्दै प्रहरी

काठमाडौँका चोक-चोकमा चेकजाँचलाई कडाइ गर्दै प्रहरी

काठमाडौँ : होलीमा हुनसक्ने दुर्घटनालाई मध्य नजर गर्दै प्रहरीले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।बलजफ्ती अरुलाई रंग लगाउने र पानी खन्याउने काम रोक्न प्रहरीको जाँचले सहयोग पुर्‍याएको छ । त्यसैले उपत्यकामा होली यसपटक बढी सभ्य देखिएको छ ।

त्यसैगरी, होलीमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरुलाई पनि ट्राफिक प्रहरीले कडाइ गरेको छ।सडकका चोकचोकमा प्रहरी र ट्राफिकको बाक्लो उपस्थिति छ ।सडकमा होहल्ला गर्ने र मादकपदार्थ खाएर सवारी चलाउनेहरुलाई कारवाही गर्ने भन्दै प्रहरीले यसअघि नै सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट