Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

बसन्तपुरमा नेपालीसँगै रंगिए विदेशी पर्यटकहरू

बसन्तपुरमा नेपालीसँगै रंगिए विदेशी पर्यटकहरू

काठमाडौं : नेपालका पहाडी जिल्लाबासीले आज हर्षोल्लासका साथ होली पर्व मनाइरहेका छन् ।

रंगहरूको पर्वमा विदेशी नागरिकहरू रमाएका छन्।

काठमाडौंको बसन्तपुर क्षेत्रमा विदेशी पर्यटकहरूले पनि आपसमा रंग खेलेर होली मनाइरहेका छन् ।

उनीहरू बसन्तपुर, ठमेललगायत क्षेत्रमा रंगिएर हिँडिरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट