Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

हुम्लाको रोडिकोटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, चार घाइते

हुम्लाको रोडिकोटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, चार घाइते

हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटमा माटोको ढिस्को पुरिएर एक जनाको मृत्यु भएको छ। यस्तै चार जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय नेत्रकला जैशी रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष देवकी तिमल्सिनाले रातोपाटीलाई बताइन् ।

घाइते हुनेहरुमा तीर्थकला जैशी, दक्षिमा जैशी, तीर्थकला जैशी र मन्जु जैशी रहेका छन् । आज बिहान भएको घटनाबारे जिल्ला प्रशासन कार्यालयलाई पत्रसहित जानकारी दिइसकिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij