काठमाडौँ : आज सुनको भाउ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तीन सय रुपैयाँले सुनको मूल्य बढेको हो ।
बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको छ ।
बिहीबार चाँदीको भाउ पनि बढेको छ । बिहीबारका लागि प्रतितोला १९८५ तोकिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij