Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याए ‘गोल्ड कार्ड’ भिसा कार्यक्रम

अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याए ‘गोल्ड कार्ड’ भिसा कार्यक्रम

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन्।

ट्रम्पले मंगलबार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्ने घोषणा गरेका हुन् ।

यो ५० लाख डलर अर्थात् झन्डै ७० करोड नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ।

यो भिसा पाएपछि उनीहरूले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनेछन् ।

साथै नागरिकता पाउने सहज बाटो खुल्नेछ।

गोल्ड कार्ड बिक्री दुई हप्ताभित्र सुरु हुनेछ र लाखौं कार्ड बिक्री हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट