Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने – शान्ति हुन्छ भने कुर्सी छाड्न तयार छु

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने – शान्ति हुन्छ भने कुर्सी छाड्न तयार छु

एजेन्सी : युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले शान्तिका लागि आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताएका छन्। पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।पत्रकार सम्मेलनमा उनलाई शान्तिका लागि पद छाड्न तयार हुनुहुन्छ भनेर प्रश्न सोधिएको थियो ।

‘तयार छु। युक्रेनको शान्तिका लागि हो भने खुसीखुसी छाड्छु। यदि मैले यो कुर्सी छाड्नुपर्ने हो भने म तयार छु र म नेटोको सदस्यताका लागि पनि यो कुर्सी साट्न तयार छु,’ जेलेन्स्कीले भने।त्यस्तै, जेलेन्स्कीले डोनाल्ड ट्रम्पले राखेको दुर्लभ खनिज साझेदारी गर्ने प्रस्ताव मान्न पनि आफू तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट