Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सरकारी कर्मचारीलाई मस्कले भने – गत हप्ताको प्रगति विवरण बुझाउनू

सरकारी कर्मचारीलाई मस्कले भने – गत हप्ताको प्रगति विवरण बुझाउनू

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा सरकारी दक्षता विभाग (डीओजीई) को नेतृत्व गरिरहेका अर्बपति एलन मस्कले संघीय कर्मचारीहरूलाई कडा चेतावनी दिएका छन् ।सामाजिक सञ्जाल एक्समार्फत उनले सबै संघीय कर्मचारीले चाँडै नै गत हप्ताको कामको विस्तृत प्रगति विवरण बुझाउन भनेका छन् । यदि जवाफ नदिए राजीनामा मानिने उनल जानकारी गाए । उनले अमेरिकी सरकारको खर्च घटाउन हरसम्भव प्रयास गरिरहेका छन् ।

ट्रम्प प्रशासनले मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएको छ । हालै उनले रक्षा विभागलाई आगामी हप्तादेखि कर्मचारी संख्यामा पाँच प्रतिशत कटौती गर्न निर्देशन दिएका छन् ।यसअघि जनवरीमा, ट्रम्प प्रशासनले २० लाखभन्दा बढी कर्मचारीलाई आठ महिनाको तलबसहित स्वैच्छिक राजीनामा दिने प्रस्ताव पठाएको थियो ।लगाएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट