काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा ३०.५८ किलोमिटर दुई लेनभन्दा बढीको सडक कालोपत्र भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले माग मसान्तसम्ममा भएका कामको जानकारी दिँदै २४६ किलोमिटर दुई लेनको सडक कालोपत्र भएको बताएका हुन् ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग ५६ किलोमिटर सडक खन्ने लक्ष्य लिएकोमा ७८.५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको उनले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij