Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

धनगढीमा पानीमा डुबेर युवकको मृत्यु

धनगढीमा पानीमा डुबेर युवकको मृत्यु

धनगढी : कैलालीको धनगढीमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २८ वर्षीय सेवन रानाको बिहीबार नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रानाको बोरिङबाट निस्केको पानीको खाल्डोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । उनी मृगीको बिरामी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij