Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

मेलम्ची खानेपानीको पाइप फुटेपछि बबरमहल जलमग्न

मेलम्ची खानेपानीको पाइप फुटेपछि बबरमहल जलमग्न

काठमाडौं : मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्रका सरकारी भवन जलमग्न बनेका छन् ।

बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो।

पाइप फुटेपछि वन परिसरभित्र पानी पसेको छ। त्यहीँ छेउमा जिल्ला अदालत काठमाडौं र विशेष अदालतमा पनि पानी पसेको छ।

पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट