Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

६ महिनामा एक अर्ब बढीको सिमेन्ट निर्यात

६ महिनामा एक अर्ब बढीको सिमेन्ट निर्यात

काठमाडौँ : चालु आर्थिक वर्षको ६ महिनामा १ अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । २०८१ साउनदेखि पुस मसान्तसम्ममा १ अर्ब ३७ करोड ९० लाख ७७ हजार रुपैयाँको ९०३९७३.४७ मेट्रिक टन सिमेन्ट र क्लिङ्कर निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

जसमध्ये ८८ करोड ३५ लाख ९० हजार रुपैयाँको ४४९३५१ मेट्रिक टन पोर्टल्याण्ड सिमेन्ट, ४९ करोड ५४ लाख ७६ हजार रुपैयाँको ४५४६२२ मेट्रिक टन सिमेन्ट क्लिङ्कर निर्यात भएको छ । साथै ११ हजार रुपैयाँको ४७५ किलो हाइड्रोलिक सिमेन्ट निर्यात भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट