Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना आमा छोराको मृत्यू

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना आमा छोराको मृत्यू

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा छोराको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मत्युु हुनेमा ऋषिङ गाउँपालिका ६ चालिसे घर भई व्यास ५ बस्ने १९ बर्षिय सन्दीप आले ।

सोही ठेगाना कि ४० बर्षिय मधुमाया आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट