Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

दुई हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

दुई हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौँ : शुक्रवार सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला एक हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट