Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ :  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

 
Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 149.96 150.56
EUR (European Euro) 1 167.54 168.21
GBP (UK Pound Sterling) 1 200.74 201.55
CHF (Swiss Franc) 1 183.19 183.92
AUD (Australian Dollar) 1 103.02 103.43
CAD (Canadian Dollar) 1 106.51 106.94
SGD (Singapore Dollar) 1 117.03 117.50
JPY (Japanese Yen) 10 9.47 9.51
CNY (Chinese Yuan) 1 22.48 22.57
SAR (Saudi Arabian Riyal) 1 39.95 40.11
QAR (Qatari Riyal) 1 41.16 41.32
THB (Thai Baht) 1 4.47 4.49
AED (UAE Dirham) 1 40.83 40.99
MYR (Malaysian Ringgit) 1 36.95 37.09
KRW (South Korean Won) 100 11.08 11.12
SEK (Swedish Kroner) 1 15.18 15.24
DKK (Danish Kroner) 1 22.41 22.50
HKD (Hong Kong Dollar) 1 19.13 19.21
KWD (Kuwaity Dinar) 1 487.12 489.07
BHD (Bahrain Dinar) 1 397.46 399.05
OMR (Omani Rial) 1 389.49 391.05

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij