Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

राष्ट्र बैंकमा सकियो सुनको असर्फी, चाँदीको सिक्का मात्रै बेच्ने

राष्ट्र बैंकमा सकियो सुनको असर्फी, चाँदीको सिक्का मात्रै बेच्ने

काठमाडौँ : नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुनको असर्फीको सकिएको छ । बुधबारदेखि सुनको असर्फी बिक्री गरेको नेपाल राष्ट्र बैंकले स्टक सकिएसँगै चाँदीको सिक्काको मात्रै मूल्य निर्धारण गरेको हो ।

आजका लागि १० ग्रामको चाँदीको सिक्काको मूल्य ३७ सय रुपैयाँ तोकिएको छ । बुधबार र बिहीबार भने सुनको असर्फीको मूल्य तोकिएको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij